शुरू भयो बजेट निर्माण प्रक्रिया, प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग - ukaalo.com
Source: uklo
काठमाडौँ– आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया शुरू भएको हो। आयोगका अनुसार प्रदेश तथा स्थानीय