सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार: भीम रावल-प्रेम आलेदेखि बिना मगर-प्रकाश शाहसम्म - nepalkhabar.com
Source: nkkb
आउने फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। जसमा पूर्वमेयर, मन्त्री, मुख्यमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म समेटिएका छन्। नेकपाका नेता जनक बुढाले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकिएको जानकारी दिए। उनका अन...