भूमि मन्त्री इङ्नामद्वारा पदभार ग्रहण, आफूखुसी जग्गा वितरण गर्ने काम अब नदोहोरिने प्रतिबद्धता - www.prasashan.com
Source: pras
काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले पदभार ग्रहण गरेका छन् । शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री इङ्नामले पदभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताएका छन् । शुक्रबार मन्त्री पदको शपथपछि सिंहदरवार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू-उपयोगका लागि […]