जम्मू–कश्मीरको कुलगाममा भिडन्त, दुई सैनिक र एक आतङ्ककारी मारिए - nepallive.com
Source: nliv
सुरक्षा निकायका अनुसार शुक्रबार चार सैनिक घाइते भएका थिए। उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो। यस अपरेसनमा हालसम्म १० सैनिक घाइते भइसकेका छन्।