विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान - www.ajakoartha.com
Source: arth
काठमाडौं- चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो । तर, उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक