Redirecting...

साम्प्रदायिक विद्वेष नफैलाउन निर्वाचन आयोगको आह्वान - ekantipur.com

साम्प्रदायिक विद्वेष नफैलाउन निर्वाचन आयोगको आह्वान - ekantipur.com
Source: kant

कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार नगर्न पनि निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।