जित्नैपर्ने खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ । समूह बी मा रहेको नेपालले यसअघि खेलेका ३ खेलमा २ अङ्कसहित समुहमा चौथो स्थानमा रहेको छ । नेपालले आज स्कटल्याण्डलाई पराजित गर्नुपर्ने दबाबमा रहेको […]