नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्याउने प्रतिबद्धता - healthbani.com
Source: htlt
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । आज यहाँ आयोजित अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले आँखा उपचारका क्षेत्रमा विकसित नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताए। अस्पतालले नियमित सेवाबाहेक...