Redirecting...

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै - www.kathmandupati.com

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका […]