आइओएफटिसीमा १३ देशका एक हजार खेलाडीबीच प्रतिस्पर्धा हुने - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फ्रेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालमा पाँचौँपल्ट हुने भएको छ । आइओएफटिसी नेपालको आयोजनामा आगामी बिहीबारदेखि पुस ५ गतेसम्म इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपको १५औँ संस्करण काठमाडौँमा हुने भएको हो । यो आयोजना दुई वर्षको अन्तरमा विभिन्न देशमा गरिँदै आएको छ । नेपालमा पाँचौँपल्ट यो प्रतियोगिता हुन लागेको […] The post आइओएफटिसीमा १३ देशका एक हजार खेलाडीबीच प्रतिस्पर्धा हुने appeared first on Makalu Khabar : makalukhabar.com.