विधान संशोधनको विषयले एमालेभित्र तीव्र विवाद - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बैठकमा पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाउन प्रस्ताव गरिएपछि मतभेद चर्किएको हो। अध्यक्ष केपी शर्मा ओली पक्षले विधान संशोधनको विषय अगाडि बढाएपछि उत्पन्न विवादकै कारण आइतबार बिहा…