अर्थतन्त्रको सबलीकरण र सुशासन - www.onlinekhabar.com
Source: onkh
कच्चा पदार्थ आयात गरेर उत्पादन गर्ने उद्योगले आयात गर्ने परिमाण पनि बढेको देखिएको छ । त्यस्तो किसिमको आयात बढ्नु भनेको अर्थतन्त्र विकासका लागि राम्रो हो । यसपालि आर्थिक वृद्धि खुम्चिएला कि भन्ने अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमान नमिल्न सक्छ ।