गौरादहमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, चारजना घाइते - pradeskhabar.com
Source: pkbr
इटहरी । झापाको गौरादह नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।हिजो (शुक्रबार)राति करिब १०ः३० बजेको समयमा गौरादह नगरपालिका–५ चान्दुखोला स्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको