Redirecting...

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका सहिदको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध - www.kathmandupati.com

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका सहिदको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले प्रजातन्त्रदेखि गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेका व्यक्तिहरूको नाम संकलन गर्न अनुरोध गरेका छन् । बिहीबार काठमाण्डुमा तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा आयोजित तारापति भट्टराई स्मृतिग्रन्थ विमोचन कार्यक्रममा उनले विभिन्न कालखण्डमा देशका लागि योगदान गरेका व्यक्तिका बारेमा खोजी गर्न आग्रह गरे । उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला […]