‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’ – पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली - www.osnepal.com
Source: osnp
काठमाडौँ, १६ साउन : नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताउनुभएको छ । काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिनुभयो । “पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर […] The post ‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’ – पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली appeared first on OSNepal.