‘निर्वाचन आयोगले दलहरुको स्वमूल्यांकन गर्नु स्वभाविक हो, विरोध गर्नुको तुक छैन’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमाले सचिव एवं सांसद योगेशकुमार भट्टराईले निर्वाचन आयोगले स्वमूल्यांकन गर्न खोज्नु स्वभाविक रहेको बताएका छन् । विपक्षी दलहरुले चर्को विरोध गरिरहेका बेला शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले स्वमूल्यांकले पारदर्शीता कायम गर्ने भएकाले विरोध गर्नुको तुक नरहेको बताए । उनले पछिल्लो समय बढिरहेको सबै बेरुजुलाई राजनीतिसँग जोड्न नहुने बताए । बेरुजु […]