Redirecting...

चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा पुस १३ गते विशेष प्रदर्शन हुने - www.drishtinews.com

चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा पुस १३ गते विशेष प्रदर्शन हुने - www.drishtinews.com
Source: dist

काठमाडौं । लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ । निर्माणपक्षका अनुसार यही आउँदो पुस १३ गते बिहान ८ : १५ बजे फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो । यसबारे बिहीबार धरानमा याक्थुङ् फिल्म्सद्वारा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यस चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ हुन् […]