अपडेटः एमाले अध्यक्षमा ओलीले ल्याए ४८९ मत, पोखरेलको कति ? - kendrabindu.com
Source: kend
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्ला मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार ओलीले ४८९ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका छन् ।