रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, ‘हाई अलर्ट’मा सुरक्षा अंग - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेका हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ । पुटिनको भ्रमणलाई मध्यनजर गरी…