अन्तिम समयमा सुक्रियाले गोल गरेपछि नेपालले साउदीलाई हरायो - lokaantar.com
Source: loka
भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हासिल गरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा नेपाली टोलीले अन्तिम समयमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ९० औं मिनेटमा नेपालका लागि सुक्रिया मियाँले निर्...