भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड डलर दिने - lokaantar.com
Source: loka
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५ करोड डलर पुरस्कार दिने भएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २५ मिलियन डलरको पुरस्कार अब दोब्बर गरिएको बताए । अमेरिकाले यसअघि मादुरोलाई पक्राउ गर्न जानकारी दिनेलाई २५ मिलियन डलर पुरस्कार दिने घोषणा गरेको थियो । अहिले पुरस्कार दोब्बर पारिएको हो...