कोदो दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश - www.osnepal.com
Source: osnp
काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय कोदो दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गरेका छन्। फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, “कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ। […] The post कोदो दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश appeared first on OSNepal.