Redirecting...

बाजागाजासहित एमाले महाधिवेशनस्थल पुग्दैछन् प्रतिनिधि - farakdhar.com

बाजागाजासहित एमाले महाधिवेशनस्थल पुग्दैछन् प्रतिनिधि - farakdhar.com
Source: FRDH

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू बाजागाजा र र्यालिसहित सहभागी भइरहेका छन् । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको छ । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । ...