Redirecting...

मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार - www.drishtinews.com

मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार - www.drishtinews.com
Source: dist

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको छ । घटनामा प्रहरी नायब निरीक्षक (सई) सञ्जिव केसी घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सई केसीलाई आरोपीले चक्कु प्रहार गर्दा दाहिने ढाड र छातीमा गहिरो चोट लागेको कार्यालयका एक अधिकारीले जानकारी दिए । चाँगुनारायण, भक्तपुर […]