पूर्वगृहमन्त्री लेखकले खाएको ‘मो:मो’माथि अख्तियारले अनुसन्धान गर्ला ? - www.onlinekhabar.com
Source: onkh
‘मो:मो र प्लेट’को सांकेतिक कोडभाषामार्फत घूस उठाउने धन्दामा हात हालेको अख्तियारले गृहमन्त्री लेखक, सचिव गोकर्णमणि दुवाडीतर्फ अनुसन्धान मोडिएको संकेत गरेर ‘उनीहरुले खाएको मो:मोको प्लेट’ गन्ने दाबी गरेको छ । तर यसअघिका अभ्यास हेर्दा अख्तियारको दाबी विश्वासिलो देखिँदैन ।