साम्बाको घुँडामा चोट, एक वर्ष मैदानबाहिरै रहने सम्भावना - ekantipur.com
Source: kant
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । उनी अस्ट्रेलियाको महिला फुटबल लिग खेलिरहेकी थिइन् ।