‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’ - gorkhapatraonline.com
Source: gork
सुदूरपश्चिम, असोज २१ गते । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम...