Redirecting...

यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित - barnanmedia.com

यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित - barnanmedia.com
Source: bnmm

युक्त अरब एमिरेट्स (युएई) मा जारी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ। शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि यूएईको सेभेन्स स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेप…