Redirecting...

नवनियुक्त वन तथा वातावरण मन्त्रीले गरे पदभार ग्रहण - www.drishtinews.com

नवनियुक्त वन तथा वातावरण मन्त्रीले गरे पदभार ग्रहण - www.drishtinews.com
Source: dist

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले आज मन्त्रालयमा पदबहाली गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका चौलागाईंले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनीसहित चार नवनियुक्त मन्त्रीलाई शपथ गराइएको थियो । शपथ ग्रहण गरेलगत्तै मन्त्री चौलागाईं सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदबहाली […]