Redirecting...

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, भित्र केन्द्रीय कमिटी बैठक चल्दा बाहिर कार्यकर्ताको भिड - farakdhar.com

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन, भित्र केन्द्रीय कमिटी बैठक चल्दा बाहिर कार्यकर्ताको भिड - farakdhar.com
Source: FRDH

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने तयारी छ । जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ ।  भृकुटीमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोसपूर्ण देखिएको छ । विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र कार्यकर्ताहरूले आफ्नो पहिचान झल्काउने टोपी, स्कार्फ र पार्टी झण्डासहित सभामा उपस्थित रहेको दृश्यमा देखिन्छ । पटकपटक समय सारिएको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि मात्रै सुरु हुने भएको छ । भित्र नेताहरू केन्द्रीय समिति बैठक व्यस्त रहँदा बाहिर कार्यकर्ताको भने भिड बढ्द...