Redirecting...

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना - www.onlinekhabar.com

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना - www.onlinekhabar.com
Source: onkh

मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो तर सरदर भन्दा बढी हो ।