सुनसरी क्षेत्र नं. १ मा काँग्रेसको नयाँ क्रियाशील सदस्यता फाराम वितरण - pradeskhabar.com
Source: pkbr
धरान: नेपाली काँग्रेसको १५औँ महाधिवेशन घोषणा भएसँगै सुनसरीमा पनि नयाँ क्रियाशील सदस्यता फाराम वितरण गरिएको छ । सुनसरीको क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका वडाहरूलाई नयाँ सदस्यता फाराम वितरण