एमालेमा नीति र नेतृत्वबारे विवाद छैन : उपमहासचिव रिमाल - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने दावी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा रिमालले यस्तो बताएका हुन् । एमाले लामो इतिहास र संघर्ष पार गर्दै अघि बढेको पार्टी भन्दै उनले महाधिवेशनमा नेतृत्वका सवालमा स्वच्छ प्रतिस्पर्धा…