सोल्टी होटलमा भव्य क्रिसमस बजार, अमेरिकी राजदूतद्वारा उद्घाटन - www.drishtinews.com
Source: dist
काठमाडौं । एक्टिभ उमन अफ नेपालद्वारा आयोजना गरिएको विशेष बजार द सोल्टी होटल अटोग्राफ कलेक्सनमा सम्पन्न भएकाे छ । चार दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको यो वार्षिक कार्यक्रम यस वर्षपनि उल्लेख्य सहभागितासहित सम्पन्न भएको आयोजकहरूले बताएका छन् । बजारको उद्घाटन शनिबार बिहान १०:३० बजे नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन तथा उनकी धर्मपत्नी र […]