Redirecting...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर - nepalbahas.com

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर - nepalbahas.com
Source: nepb

१७ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध नलिन्चोक हेलिकप्टर प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीलाई विशेष अदालतमा तानेको हो। …