Redirecting...

१ अर्ब ६० करोडको अनुदान रोकिँदा उखु किसान आक्रोशित - www.drishtinews.com

१ अर्ब ६० करोडको अनुदान रोकिँदा उखु किसान आक्रोशित - www.drishtinews.com
Source: dist

रौतहट । गत आर्थिक वर्षको उखु अनुदान रकम अहिलेसम्म नपाएको भन्दै उखु किसानहरूले तत्काल भुक्तानीको माग गरेका छन् । सरकारले असार मसान्तभित्र भुक्तानी दिने बाचा गरे पनि गत आर्थिक वर्षको अनुदान बापतको १ अर्ब ६० करोड रुपैयाँ अझै नछुट्टाइएको किसानहरूको गुनासो छ । सरकारले गत आवमा तोकेको प्रति क्विन्टल ७० रुपैयाँको दरले पाउनुपर्ने उक्त रुपैयाँ […]