Redirecting...

‘स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती समाधानका लागि साझा प्रयास आवश्यक’ - www.onlinekhabar.com

‘स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती समाधानका लागि साझा प्रयास आवश्यक’ - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै रहेका चुनौती समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाज सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। नीति रिसर्च प्रा.लि.द्वारा आयोजित ‘स्टार्टअपमा महिला : अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पछिल्लो समय स्टार्टअप…