Redirecting...

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य - meronews.com

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य - meronews.com
Source: mnes

काठमाडौँ। हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो । नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए […]