Redirecting...

मधेश सरकारद्वारा स्यालो ट्युबवेल वितरण शुरु - ujyaaloonline.com

मधेश सरकारद्वारा स्यालो ट्युबवेल वितरण शुरु - ujyaaloonline.com
Source: unn

धनुषा — खडेरीको असर परेका किसानका लागि मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई १८ करोड रुपैयाँको लागतमा ट्युबवेल दिने तयारी गरिएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लाका किसानलाई कृषि ज्ञान केन्द्रमार्फत ट्युबवेल वितरण गरिँदैछ । मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार एक हजार दुई सय ट्युबवेल वितरण गरिनेछ । एक ट्युबवेल जडान गर्न एकदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्न...