नेपाल प्रहरीको टेन्डरमा सेटिङको आशंका, छानबिन समिति गठन - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डरमा सेटिङको आशंकामा छानबिन समितिसमेत गठन गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलले ६ सदस्यीय समिति गठन गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु सुवेदीले बिहीबार ६ सदस्यीय समिति गठन गरिएको जानकारी दिए । कोइराला नेतृत्वको समितिलाई छानबिनका लागि […]