रास्वपामा मेयर बालेन सहितको टोली केन्द्रीय समितिमा मनोनित (नामावलीसहित) - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को टीमलाई पार्टीको माथिल्लो संरचनामा आधिकारिक रूपमा भित्र्याएको छ । आईतबार च:मतिस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना सदस्यहरूलाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टी समायोजन प्रक्रियाअन्तर्गत विवेकशील साझा […]