विष्णु रिमालको जिकिर : ‘एमालेमा नीति र नेतृत्वबारे विवाद छैन’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा रिमालले यस्तो बताएका हुन् । एमाले लामो इतिहास र संघर्ष पार गर्दै अघि बढेको पार्टी भन्दै उनले महाधिवेशनमा नेतृत्वका सवालमा स्वच्छ प्रतिस्पर्धा भए त्यसलाई […]