Redirecting...

एथलेटिक क्लबमाथि रियल म्याड्रिडको सहज जित - corporatekhabar.com

एथलेटिक क्लबमाथि रियल म्याड्रिडको सहज जित - corporatekhabar.com
Source: cork

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने एडुआर्डो कामाभिङ्गाले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ला लिगामा १५ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछाडी रहेको छ । त्यसैगरी एथलेटिक क्लबको १५ खेलमा २० अंक रहेको छ र लिगमा आठौ स्थानमा रहेको छ । The post एथलेटिक क्लबमाथि रियल म्याड्रिडको सहज जित appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.