संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसक्यो, अब जनताले बुझिसके : महामन्त्री जबरा - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । उनले नेपाल झनझन गरिबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फस्दै गइरहेको बताए । उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरूको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए । असफल […]