Redirecting...

सरकारलाई रास्वपाले भन्यो- दलहरूलाई निर्वाचनप्रति प्रतिबद्ध हुन प्रोत्साहन गरियोस् - farakdhar.com

सरकारलाई रास्वपाले भन्यो- दलहरूलाई निर्वाचनप्रति प्रतिबद्ध हुन प्रोत्साहन गरियोस् - farakdhar.com
Source: FRDH

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य बताएको छ । चितवनको सौराहामा शुक्रबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले अहिलेको सरकारको जिम्मेवारी र निर्वाचनको अपरिहार्यतामा जोड दिएको छ । प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर–दलीय सरकार गठन भएको छ । निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा सतर्क रहनुपर्नेछ ।’ अर्कोतर्...