रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्नुको कारण पेस गर्न सर्वोच्चको आदेश - www.drishtinews.com
Source: dist
काठमाडौं । सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख राजनीतिक दलका स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिहरूले दायर गरेको रिटमा यो आदेश जारी गरेको हो । अदालतले अर्को सुनुवाइका लागि साउन २० गते पेसी तोकेको छ । […]