सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा - nepalkhabar.com
Source: nkkb
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु! जय माटो! जय देश!’ उनी श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छ...