हङकङ सिक्सेस : पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित - annapurnapost.com
Source: anna
काठमाडौं : हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो। मिसनरोड ग्राउन्ड मङककमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ११२ रन बनाएको थियो। ११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनायो । नेपालका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५३ रन बनाए।…