कुलमानप्रति शंकर पोखरेलको टिप्पणी– उज्यालो नेपालको जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै कडा टिप्पणी सार्वजनिक गरेका छन् । पोखरेलले कसैको नाम नलिई उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएको उल्लेख छन् । अनि पार्टी तेस्रोले खोलेको उनको भनाइ छ । उज्यालो नेपालको योजना जसको हो, उसैले…