Redirecting...

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ - aarthiknews.com

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ - aarthiknews.com
Source: aaab

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरि चार समितिको बैठक बस्न लागिएको हो ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्ब…